महिला एकदिवसीय विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दै

दार्चुला । आईसीसी महिला एकदिवसीय क्रिकेट विश्वकपको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।

भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई हराएर फाइनलमा प्रवेश गरेको हो भने दक्षिण अफ्रिकाले इंग्ल्याण्डलाई हराउँदै फाइनलमा पुगेको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?