बझाङमा ड्युटीमै ढलेका प्रहरी हवलदारको मृत्यु

दार्चुला । ड्युटीका क्रममा ढलेका प्रहरी हवलदारको मृत्यु भएको छ। तमैलस्थित प्रहरी पोस्टमा कार्यरत ३९ वर्षीय ललित सिंह ठगुन्ना अचानक पेट दुुखेर ढलेका थिए।

उहाँलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुर पु¥याइएको भए पनि चिकित्सकले मृत घोषित गरेका गरेको प्रहरीले जनाएको छ ।

हाल उहाँको शव पोस्टमार्टमका लागि अस्पतालमै राखिएको छ भने मृत्युको कारण पोस्टमार्टमपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?