दार्चुला | धनगढीबाट सम्पर्क विहिन भएका बैतडीे डिलासैनी गाउँपालिका ०३ छेपट्टाका २२ बर्षिय दिपक खडायत सम्पर्कमा आउनुभएको छ ।
कार्तिक २३ गते दिउँसो १ बजेबाट सम्पर्क विहिन भएका खडायत कार्तिक २७ गते करिब ३ बजेको समयमा धनगढीको गौरीफन्टा नाकाबाट भारत जानेक्रममा फेला परेका प्रहरीले पारिवारिक स्रोतलाइ खबर गरेको खडायतका मामा मान बहादुर जागरीले बताउनु भयो ।
खडायत भारत किन र को संग जादै थिए भन्ने कुराको थप अनुसन्धान भैरहेको छ ।
दिपक आफ्ना हजुरआमाको उपचारका लागि आफ्ना ठुलाबुबा संग धनगढी जानुभएको थियो ।





प्रतिक्रिया