एनपीएल: पोखराले जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्दै

दार्चुला। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज भइरहेको दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

सुरुआती २ खेलमा हार बेहोरेका दुवै टोली पहिलो जितमा हुनेछन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?