डोटी । डोटीमा आफ्नै बुवाले छोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीले बडिकेदार गाउँपालिकामा ३७ बर्षिय एक पुरुषले आफ्नै छोरी बलात्कार गरेको जनाएको छ ।

बलात्कारको आरोप लागेका बुवा पक्राउ परिसकेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?