दार्चुला । नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लक्ष्मणदत्त जोशी नेतृत्वको टोलीद्धारा लेकम गाउँपालिकामा चुनावी भेटघाट तथा प्रचारप्रसार कार्यक्रम जारी छ।
नेकपा उम्मेदवार जोशी नेतृत्वको टोली आज लेकमको वडा नम्बर ३ लालीबाट कल्ली, कुसकाडा सुमरीखाली, बिटोरा, गराडी हुँदै बेलुकी सर्मोली पुगेको लेकम गाउँपालिका अध्यक्ष तथा नेकपा नेता रामदत्त जोशीले जानकारी दिनुभयो । भोली सर्मोली र चौपाता क्षेत्रमा भेटघाट गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयो ।





प्रतिक्रिया