दार्चुला । आज पनि पहाडी तथा हिमाली केही ठाउँ तथा तराईका थोरै ठाउँमा हावाहुरी र मेघगर्जनसहित पानी पर्ने सम्भावना छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी र हिमाली भागमा मेघगर्जनरचट्याङ्ग/असिना/हावाहुरीसहित मध्यम वर्षा/हिमपात तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशको तराई भागका थोरै ठाउँमा तथा बाँकी तराईका एक/दुई ठाउँमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

मधेश र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भागका केही ठाउँमा हावाहुरी चल्ने अनुमान छ । हिजो बेलुका कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा मेघगर्जनरचट्याङ्ग्सहित हल्का वर्षा भएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?