दार्चुला । बैतडीका एक युवक सेती नदीमा बेपत्ता भएका छन । जिल्लाको दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका २२ वर्षीय दिपक बोहरा सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् ।

दिपायल सिलगढी नगरपालिका–५ घोलतडास्थित सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका हुन् । बोहरा दिपायल सिलगढी नगरपालिका–५ स्थित क्याब दुनिला क्रसर कम्पनीमा काम गर्दै आएका थिए ।

बेपत्ता बोहराको खोजी कार्यमा नेपाल प्रहरीका ८ र सशस्त्र प्रहरी बलका १३ गरी २१ जनाको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?