दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ मा अवस्थित मालिकार्जुन माध्यमिक विद्यालय तेलिगाउँकोे विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

शुक्रबार (आज) जेष्ठ अभिभावक नरेन्द्र नाथको अध्यक्षतामा आयोजित अभिभावकहरुको भेलापछि हरिन्दन नाथको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको विद्यालयका प्रधानाध्यापक विजय राज मिश्रले जानकारी दिनुभयो ।

विव्यसका सदस्यहरुमा रामा नाथ, जैमती नाथ, झुपा नाथ, हरि नाथ र मोहनदेव पन्त चयन हुनुभएको छ भने शिक्षक पतिनिधिमा नरेन्द्र नाथ र सदस्य सचिवमा प्रधानाध्यापक विजय राज मिश्र चयन हुनुभएको छ ।

यस्तै आज नै बसेको अभिभावकहरुको भेलाबाट सुन्दर नाथको अध्यक्षतामा शिक्षक अभिभावक संघ पनि गठन गरिएको प्रधानाध्यापक मिश्रले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?