दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट टीका ग्रहण गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले प्रधानमन्त्री ओेली र उहाँकी धर्मपत्नी राधिका शाक्यलाई टीका र जमारा लगाइदिनुभएको हो ।

प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यका साथ शितलनिवास पुगेर टीका ग्रहण गर्नुभएको हो ।

यस्तै राष्ट्रपति भण्डारीले आफ्ना गुरु खेमचन्द्र ढकाल र आमा मिथिला पाण्डेका हातबाट बिहान १० बजेर १९ मिनेटको साइतमा राष्ट्रपति कार्यालय, शीतल निवासमा दशैँको टीका र जमराका ग्रहण गर्नुभएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?