बैतडीमा गोरुले हानेर एक महिलाको मृत्यु

बैतडीमा आफ्नै गोरुले हानेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ निवासी ६० बर्सिया जयन्ती भण्डारीको खेतमा गहुँ छर्ने क्रममा गोरुले हानेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

गम्भीर घाइते भएकी भण्डारीलाई उपचारका लागी डडेलधुरा ल्याइएको थियो । त्यहाँबाट धनगढी रेफर गरिएको थियो । सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनको बुधवार मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?