बाजुरा । बाजुरामा जीपको ठक्करबाट बाजुरामा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बुढीगंगा नगरपालिका वडा नम्बर १ कुणीका १० वर्षीय रमेश लुहार रहेका छन् ।

जिल्लाको खप्तड छेडेदह गाउँपालिकाको डोगडीबाट बल्दै जादै गरेको जीपले लुहारलाइ ठक्कर दिँएको हो । ठक्करपछि घाइते भएका बालकलाई उपचारका लागि अछामको बयलपाटा अस्पतालमा लगिएको थियो ।

उनको उपचारको क्रममा त्यही मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक मदनजीत महराले बताउनुभयो । ठक्कर दिने सुप त ०१ ज १०२००३ नम्बरको जीप र चालकलाई नियनत्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?