बाजुरामा नेत्रविक्रम चन्द ’विप्लव’ समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको जगन्नाथ गाउँपालिका–४ का अंगराज भण्डारी‘अटल’ रहेका छन् ।

उहाँलाई शनिबार राति जगन्नाथ गाउँपालिकाको वडा नम्बर ३ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक मदनजीत महराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?