सामुदायिक विद्यालय व्यवस्थापन समिति दार्चुलाको अध्यक्षमा धामी निर्वाचित

दार्चुला । सामुदायिक विद्यालय व्यवस्थापन समिति दार्चुलाको अध्यक्षमा नौगाड गाउँपालिकाका युवा नेता गोबिन्द धामी निर्वाचित हुनुभएको छ ।

दार्चुला जिल्ला भरिका ४०३ सामुदायिक विद्यालयको छाता संगठन सामुदायिक विद्यालय व्यवस्थापन समिति दार्चुला जिल्लाको अध्यक्ष पदमा गोविन्द धामी चयन भएको रेडियो लोकदर्पणका समाचारदाता प्रकाशसिंह धामीले जानकारी दिनुभयो ।

सोमबार अध्यक्ष धामीको नेतृत्वमा १२ सदस्यिय सामुदायिक विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ ।

छविमा समावेश हुनसक्ने: २ जना मानिसहरू, उभिएका मानिसहरू

No description available.

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?