नायिका नम्रता श्रेष्ठको निर्माण तथा अभिनय रहेको चलचित्र ‘जाइरा’ भदौको ६ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रमा नम्रतालाई दर्शकले मार्सल आर्ट खेलाडीको भूमिकामा देख्दैछन् । अनलाइनखबरको रमाइलो टक शो ‘ओके मस्ती टक’मा कुराकानी गर्ने क्रममा चलचित्रका मुख्य कलाकार नम्रता श्रेष्ठ, प्रमोद अग्रहरि, श्रृजना रेग्मी र सुजता श्रेष्ठले निकै नै रमाइलो कुराकानी गरे ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?