काठमाडौं । कपिलवस्तुमा ६ वर्षीया बालिकामा पनि कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गर्दा ति बालिकामा कोरोना संक्रमण देखिएको हो । योसँगै कपिलवस्तुमा कुल संक्रमितको संख्या ३९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालकया सहप्रवक्ता डा। समिरकुमार अधिकारीका अनुसार आजै काठमाडौं चन्द्रागिरी नगरपालिका निवासी ३२ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ ।

आज संक्रमण पुष्टि भएका दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको निगरानीमा रहेको डा। अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?