गुल्मीका कोरोना संक्रमितको मृत्यु भएको छैन– क्रिमसन अस्पताल

कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको रुपन्देही, मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको समाचार अस्पतालका सञ्चालकले बताएकाे अाधारमा लेखिएपनि अस्पतालले उनी जिउँदै रहेको भन्दै वक्तव्य जारी गरेका कारण समाचारमा तथ्यगत त्रुटी ठहरिन गएकाले क्षमायाचना सहित उक्त समाचारकाे कन्टेन हटाइएकाे छ । यसबाट आम पाठक वर्ग एवं बिरामीका परिवारजनमा पर्न गएकाे मर्काप्रति क्षमायाचना गर्दछाैं । -लाेकदर्पण टीभी डेस्क ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?