दार्चुला । नेपालमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता यही वर्षको फागुनमा आयोजना हुँदै छ । गण्डकी प्रदेशमा फागुन २० गतेबाट नवौं राष्ट्रिय खेलकुद हुने मिति रहेको छ । तर हाल विश्वभरि कोरोना भाइरस महामारीले गर्दा सबैजसो क्षेत्रमा निकै असर गरिरहेको छ ।

नेपालमा पनि कोरोनाको संक्रमण बढ्दै गएपछि लकडाउनको समय पनि झन्डै झन्डै २ महिना हुन लागेको छ ।नेपालमा कोरोनाको कारण कुनै पनि खेल अहिलेसम्म सञ्चालन भइरहेको छैन । खेलाडी, खेल पदाधिकारी, खेल संघका साथै राष्ट्रिय खेलकुद परिषद् राखेप सुस्ताएको अवस्थामा छ । यसको असर दीर्घकालीनसम्म भइरहेमा तोकिएको मितिमा नवौं राष्ट्रिय खेलकुद नहुन सक्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?