दार्चुला । मार्मा गाउँपालिका वडा नम्बर ४ तपोवनमा खेलमैदान निर्माण कार्य शुरु भएको छ ।

४२ करोड लागतमा बृहत खेलमैदान निर्माण गर्ने उद्धेश्यले क्रमागत आयोजना अन्तरगत मंगलबारदेखि खेलमैदान निर्माण शुरु भएको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?