काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ काे बजेट सार्वजनिक गर्नुभएकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएकाे हाे ।

अर्थमन्त्री खतिवडाले कोरोना महामारीको चुनौती सामना गर्ने विकासको लक्ष्य हासिल गर्ने उदेश्यसहित आर्थिक वर्ष २०७७–०७८ बजेट तयार पारिएको बताउनुभयो ।

अर्थमन्त्रीले आर्थिक वृद्धिदर २. ३ प्रतिशतमा खुम्चिने जानकारी गराउनु भएको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक भएकाे छ ।

बजेटकाे पूर्ण पाठ हेर्नका लागि तलकाे लिकंमा क्लिक गर्नुहाेस्

Final Combined Speech

Final Combined Speech

 

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?