काठमाडाैं । अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ काे बजेट सार्वजनिक गर्नुभएकाे छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुभएकाे हाे ।

अर्थमन्त्री खतिवडाले कोरोना महामारीको चुनौती सामना गर्ने विकासको लक्ष्य हासिल गर्ने उदेश्यसहित आर्थिक वर्ष २०७७–०७८ बजेट तयार पारिएको बताउनुभयो ।

अर्थमन्त्रीले आर्थिक वृद्धिदर २. ३ प्रतिशतमा खुम्चिने जानकारी गराउनु भएको छ । आर्थिक वर्ष २०७७/०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट सार्वजनिक भएकाे छ ।

बजेटकाे पूर्ण पाठ हेर्नका लागि तलकाे लिकंमा क्लिक गर्नुहाेस्

Final Combined Speech

Final Combined Speech

 

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?