दार्चुला । नेपालमा कोरोना भाइरसबाट थप २१३ सङ्क्रमित भएका छन् ।

योसँगै सङ्क्रमितहरूको कुल सङ्ख्या तीन हजार ४४८ पुगेको छ ।

थप सङ्क्रमितमा २०९ पुरूष र चार जना महिला रहेकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयाे ।

आज दुई महिलासहित १०२ जना डिस्चार्ज हुनुभएको छ ।

योसँगै कुल डिस्चार्ज हुनेको सङ्ख्या ४६७ पुगेकाे छ। सङ्क्रमित जिल्ला ७१ पुगेकाे छ ।

हालसम्म काेराेना संक्रमणका कारण विदेशमा १२५ जना र नेपाल भित्र १३ जना नेपालीले ज्यान गुमाएकाे पुष्टी भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?