दार्चुला । दार्चुला–तिंकर सडकको राताकाठा क्षेत्रमा ढुंगा लागेर एक महिलाको घटनास्थलमै ज्यान गएको छ ।

दुहु गाउँपालिका घर भएका कलावती बडालको ढुंगा लागेर ज्यान गएको प्रहरीले जनाएको छ । राताकाठा भन्दा माथिल्लो क्षेत्रमा खानेपानी योजना निर्माण भइरहेकाले उक्त क्षेत्रबाट ढुंगा खसेर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक भास्कर चन्दको नेतृत्वमा प्रहरी टोली घट्नास्थल तर्फ गएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलामा ट्याक्टरबाट खसेर ४० बर्षीय पुरुषको मृत्यु

२०८० चैत्र २२, बिहीबार १०:४९

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?