दार्चुला । दार्चुला–तिंकर सडकको राताकाठा क्षेत्रमा ढुंगा लागेर एक महिलाको घटनास्थलमै ज्यान गएको छ ।

दुहु गाउँपालिका घर भएका कलावती बडालको ढुंगा लागेर ज्यान गएको प्रहरीले जनाएको छ । राताकाठा भन्दा माथिल्लो क्षेत्रमा खानेपानी योजना निर्माण भइरहेकाले उक्त क्षेत्रबाट ढुंगा खसेर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ ।

घटनाको खबर पाएपछि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक भास्कर चन्दको नेतृत्वमा प्रहरी टोली घट्नास्थल तर्फ गएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?