दार्चुला । बिहीबार नेपालमा थप ६७१ जनामा कोरोना संक्रमण देखिएको छ । महिला ८० र पुरूष ५९१ सङ्क्रमित भएका छन् ।

स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार कुल ‌संक्रमितको संख्या ७८४८ रहेको छ ।

 निकाे हुनेकाे संख्या ११८६ पुगेकाे छ ।

यस्तै २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ। याे सँगै मृतकाे संख्या २२ पुगेकाे छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?