दार्चुला । दार्चुलाकाे नौगाड गाउँपालिकामा खोलाले बगाउदा एक महिलाको ज्यान गएको छ ।
नौगाड गाउँपालिका-३ का २६ बर्षीया कमला ठगुन्नाको खोला तर्ने क्रममा चिप्लिएर आज बिहान ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
मृतक ठगुन्नाका २ छोरी रहेका छन् ।
पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।