दार्चुला । आइतबार थप ४२१ जनामा कोरोना स‌ंक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको कुल स‌ंख्या ९ हजार २६ पुगेको छ ।

आइतबार कोरोना संक्रमण निको भई १ सय ९४ जना डिस्चार्ज भएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ७ सय ७२ जना पुगेको छ ।

रेड जाेनमा ५०५ जना पुगेका छन् । आज थप २ जना रेड जाेनमा परेका छन् ।

गुल्मीका एक पुरूषकाे मृत्यु भएकाे छ । असार ५ गते घरमै मृत्यु भएकाे हाे । उहाँकाे स्वाब परीक्षणमा काेराेना पाइएकाे हाे । याेसँगै २३ जनाकाे मृत्यु भएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?