दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर २ थामुमा घाँस काट्दै गर्दा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

सोमबार बिहान घर नजिककै खरबारीमा घास काटिरहेकी ४२ बर्षीय मानमती भट्टको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

मृतक भट्टका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । मृतकका एक छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलामा ट्याक्टरबाट खसेर ४० बर्षीय पुरुषको मृत्यु

२०८० चैत्र २२, बिहीबार १०:४९

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?