पुर्चौडीमा ८ दिनदेखि बेपत्ता युवक मृत फेला परे

बैतडी । पुर्चौडी नगरपालिकामा ८ दिनदेखि बेपत्ता रहेका एक युवक मृत फेला परेका छन् ।

पुर्चौडी नगरपालिका वडा नम्बर ३ खेतडुंगरीका २४ वर्षीय दिनेश बहादुर बोहरा मृत अवस्थामा फेला परेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएकाे छ ।

गत जेठ ३२ गते घरबाट स्थानीय जंगलमा काठ ल्याउन भनि गएका ती युवक झुन्डिएकाे अवस्थामा फेला परेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए ।

मृतक युवकका १ छोरा १ छोरी र १ श्रीमती रहेकाे परिवारजनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?