दार्चुला । दार्चुलामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ।
मार्मा गाउँपालिका –४ थामुकी ३५ वर्षीया भागरथी महराको लिँउडेगैर भीरबाट लडेर एक महिलाको ज्यान गएको प्रहरीले जनाएकाे छ ।
सोमबार साँझ घाँस काट्दा भीरबाट खसेकी महराको घटनास्थलमै मृत्यु भएको हाे ।
हाम्रो बारेमा हाम्रो टिम
© 2023, All right reserved to लोकदर्पण टि.भी डटकम
Powered By A-One Soft International Pvt.Ltd