दार्चुला । बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्बर २ कफलकोट धुरामा घासँ काट्ने क्रममा मानाकोट भिरबाट लडेर एक बालिकाको मृत्यु भएको छ ।
नरेश महराकी १७ वर्षीया छोरी उर्मीला महराको शुक्रबार बेलुकी तीन बजे भिरबाट लडेर मृत्यु भएको स्थानीय धनेष कुवँरले जानकारी दिनुभयो ।
मृतक महरा रौलेश्वर माबिमा कक्षा ९ मा अद्ययनरत रहेकाे कुवँरले बताउनुभयाे ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




