दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ को कार्यालयकाे मोटरसाइकलमा आगजनी गरिएकाे छ ।

बिहिबार राती अज्ञात समूहले वडाअध्यक्ष रामधनी बिष्टको घरमा रहेको सु.प.प्र.१३३२ नं.को पल्सर मोटरसाइकलमा आगजनी गरेको प्रहरीले जनाएकाे छ ।

आगजानी गरिएकाे मोटरसाईकल इलाका प्रहरी कार्यालय गोकुलेश्वरले आफ्नो नियन्त्रणमा लिएकाे छ ।

घटनाबारे अनुसन्धान भइरहेकाे ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरिक्षक खगेन्द्र साउँदले बताउनुभयाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

प्रेस चौतारी नेपालको तेस्रो केन्द्रीय बैठक १५ बुँदे दार्चुला घोषणपत्र जारी गर्दै सम्पन्न

२०८० मंसिर १३, बुधबार १५:२६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?