दार्चुला । मालिकार्जुन सामुदायिक संस्थाद्धारा सञ्चालित रेडियो लोकदर्पण ९४.६ मेगाहर्जले वर्तमान समय र प्रविधिको पहुँचलाई मध्यनजर गर्दै पार्टनर मिडियाको रुपमा लोकदर्पण टीभी डटकम  (www.lokdarpantv.com) अनलाइन पोर्टल र लोकदर्पण टीभी युट्युब च्यानल प्रसारण र प्रकाशनमा ल्याएको छ ।

शिक्षा, सूचना, समाचार र मनोरञ्जनको संवाहक एबं सञ्चार, सुशासनसहितको आर्थिक विकास र सामाजिक रुपान्तरणको लागि सञ्चालित लोकदर्पण सञ्चार गृहले स्थापनाकालकाे छाेटाे समयमै रेडियो (सुन्दै), अनलाइन (पढ्दै), अनलाइन टीभी (युट्युब हेर्न) सकिने गरी आमसञ्चारका माध्यमहरुको प्रशारण तथा प्रकासन शुरु गरेको छ ।

श्रोता, पाठक र दर्शकहरुको आवश्यकतालाई मध्यनजर गरेर सञ्चालन गरिएका उल्लेखित सञ्चारमाध्यमहरुबाट हरेक दिन स्थानीय, राष्ट्रिय र अन्तराष्ट्रिय सबै विधाका प्रमुख समाचारहरु प्रकाशन तथा प्रसारण गर्न लाेकदर्पण सञ्चार गृह सदा प्रयासरत छ । दिनभरीका समाचारहरु हेर्दै सुन्नका लागि लाेकदर्पण टीभीकाे युट्युब च्यानल हेर्न सक्नुहुनेछ । दैनिक शिक्षा, सूचना, समाचार र मनोरञ्जन मुलक सामाग्रीहरु हेर्न तथा सुन्नका लागि युट्युब च्यानललाइ सस्बक्राइब गरीदिनुहाेला । साथै सुझाब, सल्लाह र प्रतिक्रियाहरु समेत कमेन्ट बक्समा लेखिदिनुहाेला । मन परे लाइक र सेयर गरेर सहयाेग गर्नुहाेला ।

मिति २०७७ साल साउन ९ गतेका दिनभरीका प्रमुख समाचारहरु हेर्नका लागि तलकाे भिडियाे लिकंमा क्लीक गर्नुहाेला ।

Welcome to the official Lokdarpan TV YouTube page. मालिकार्जुन सामुदायिक संस्थाद्धारा सञ्चालित लोकदर्पण टीभी मा यहाँहरुलाई हार्दिक स्वागत छ । We provide our visitors latest happening from News, Programme, Interview, Reports, Events, Entertainment, Business & many more …… …. सूशासन, सञ्चार, आर्थिक विकास, सामाजिक रुपान्तरण, नागरिक अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसात गर्दै विग मिडिया हाउस स्थापना सहित ग्रामिण भेगसम्म सूचना, समाचार, सचेतना र सञ्चारको पहुँच पुर्याउन हामी हरदम यहाँहरुकाे साथमा छाैँ । www.lokdarpantv.com Contact us : 9848890417, 9844693232 ‌कृपया हाम्राे YouTube Channel मा रहेका भिडियाेहरु के-कस्ता लागे, यदि राम्राे लागेमा Lokdarpan TV च्यानललाई सस्बक्राइब गर्नुहाेला । भिडियाेहरुलाई Like गरेर Share गरि आफ्नो महत्तपुर्ण सुझाब कमेन्ट बक्समा राख्न नभुल्नुहाेला है! हाम्राे च्यानलमा प्रवेश गर्नुभएकाेमा हृदयदेखि प्रेमपुर्वक धन्यबाद । #कृपयाभिडियाेलाइलाइकसेयरसस्बक्राइबगरिदिनुहाेला #LokdrpanTV

https://www.youtube.com/channel/UCnlHJTCUUhpyyWKaXr-7r5g

https://lokdarpantv.com

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?