सुदूरपश्चिममा विद्युत सेवा अवरुद्ध

दार्चुला । निरन्तरकाे बर्षाका कारण सुदूरपश्चिमका सात पहाडी जिल्लामा गएरातीदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।

सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने १३२ के भी प्रसारण लाईनको टावरमा रुख ढल्दा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरणले जनाएकाे छ ।

प्रधिकरणका अनुसार विद्युत पुनः सञ्चालनका लागि कैलालीबाट कर्मचारी खटिएका छन् ।

विद्युत अबरुद्ध हुँदा दार्चुला, बैतडी बझाङ, डडेल्धुरा, डोटी, अछाम र बाजुरा जिल्लाका सेवाग्राही नागरिक समस्यामा परेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?