चाैलानी नदीमा बगेर मार्मा गाउँपालिका एक किशोर बेपत्ता

दार्चुला । दार्चुलामा नदीमा बगेर एक किशोर बेपत्ता भएका छन्। बेपत्ता हुनेमा मार्मा गाउँपालिका –२ बनगडाका १६ वर्षीय अशोक विष्ट रहेका छन्।

मंगलबार दिउँसो घर नजिकै रहेको चौलानी नदीमा बगेर आएका दाउरा संकलन गर्ने क्रममा अशोकलाई नदीले बगाएको हो।

बेपत्ता किशोरको प्रहरी र स्थानीयद्वारा खोजी कार्य भइरहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?