शैल्यशिखरमा भिरबाट लडेर एक महिला बेपत्ता

दार्चुला । शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरको आगरीगाड खोला किनारामा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिला बेपत्ता हुनुभएकाे छ ।

बेपत्ता हुनेमा शैल्यशिखर नगरपालिका-९ नायलका धाना लुहार रहेकाे प्रहरीले जनाएकाे छ ।

बेपत्ता लुहारकाे खोजी कार्य भइरहेकाे छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?