दार्चुला । कञ्चनपुरको भिमदत्त नगरपालिकामा नगरस्तरीय संस्थागत विद्यालय शिक्षक कमिटी गठन गरिएको छ । संस्थागत विद्यालय शिक्षक संगठन कञ्चनपुरका जिल्ला अध्यक्ष धनन्जय जाेशीकाे अध्यक्षतामा अायाेजित एक कार्यक्रमका बिच कमिटी गठन गरिएकाे हाे ।

पुरन घरडीको अध्यक्षतामा सात सदस्यिय कमिटी गठन गरिएको संस्थागत विद्यालय शिक्षक संगठन कञ्चनपुरका ब्यवस्थापक सन्दिप जोशी (शंकर) ले जानकारी दिनुभयो ।

कमिटीमा अध्यक्ष पुरन घरडी, उपाध्यक्षमा हरीश धामी, सचिवमा विरेन्द्र चन्द, सहसचिब तपेस बिष्ट, कोषाध्यक्षमा ललिता महरा र सदस्यहरुमा बासुदेव जाशी, केशव भट्ट, पदम राज पन्त, पुष्कर बम र गोपाल सिहं धामी निर्विरोध निर्वाचित भएको जोशीले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला-२०८१ सम्पन्न (भिडियोसहित)

२०८१ फाल्गुन २२, बिहीबार ०९:२७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?