कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या एक सय ४९ पुग्यो

दार्चुला। नेपालमा कोरोना भाइरस कोभिड–९०को संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा, पर्सा र सर्लाहीका रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयाे ।

मृत्यु हुनेमा झापाका ४८ वर्षीय पुरुष, पर्साका ५६ वर्षीया महिला र सर्लाहीका ३३ वर्षीया महिला रहेको प्रवक्ता डा‍. गौतमले जानकारी दिनुभयाे ।

यो संगै नेपालमा  कोरोना संक्रमणबाट मृत्यु हुनेको एक सय ४९ संख्या पुगेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?