दार्चुला। नेपालमा थप आठ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाे छ।

पछिल्लाे  २४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयाे ।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार नाै सय ३५ जना पुगेको छ।

पछिल्लो २४ घण्टामा थप दुइ सय ८१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १८ हजार छ सय ३१ जना उपचारपछि निको भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?