दार्चुला। दार्चुलामा एक जना मृत फेला परेको छन ।

जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ जुग्यापानीमा सोही ठाउँका अन्दाजी ४५ बर्षीय हरी लुहार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

बुधबार राती घरको सुत्ने कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकोे जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताउनुभयो ।

घटना स्थलमा प्रहरीको टोली पुगीसकेको र शब पोष्टमार्टमको लागी गोकुलेश्वर अस्पताल ल्याउने तयारी जोशीले जानकारी दिनुभयो । थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँः नगरप्रमुख नरसिंह चैसीर (अन्तरवार्ता)

२०८० माघ २४, बुधबार १२:३६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?