दार्चला । दार्चलामा आईतबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेलधुरा अस्पतालको प्रयोग शालामा गरिएको परिक्षणमा जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत एक प्रहरी जवान र जिल्लाको शैल्यशिखर नगरपालिका वडा नम्बर २ का ५१ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ कार्यालय दार्चुलाका कोरोना भाईरस फोकल पर्शन विरेन्द्र राज भट्टले बताउनुभयो ।

आज थपिएका सहित जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या ५२ पुगेको छ ।

संक्रमण पुष्टि भएका मध्ये ४७ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको पनि जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका कोरोना भाईरस फोकल पर्शन भट्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?