दार्चुलामा सोमबार थप तीन जना स्क्रब टाइफसका बिरामी भेटिए

दार्चुला । दार्चुलामा सोमबार थप तीन जना स्क्रब टाइफसका बिरामी भेटिएका छन ।

यसअघि पाँच जनामा स्क्रब टाइफस देखिएकोमा सोमबार थप तीन जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले बताउनभुभयो ।

यो संगै दार्चुलामा स्क्रब टाइफसका बिरामीको संख्या आठ पुगेको पनि उहाँले बताउनुभयो ।  आज जिल्लाको महाकाली नगरपालिकाका दुई महिला र मालीकार्जुन गाउँपालिकाका एक महिलामा स्क्रब टाइफस भेटिएको जिल्ला अस्पताल दार्चुलाका सुचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो ।

यस्तै यो भन्दा पहिले मालिकार्जुन गाउँपालिकामा एक पुरुष तथा तीन महिला गरी चारजना, महाकाली नगरपालिकामा एक पुरुष र दुई महिला गरी तीन जना र ब्याँस गाउँपालिका एक पुरुष गरी पाँच जनामा स्क्रब टाइफस देखिएको थियो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?