दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत थप एक जना प्रहरीमा कोरोना पुष्टि भएको छ ।

डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरीमा कोरोना पुष्टि भएको हो ।

काठमाण्डौंबाट फर्किएपछि पीसीआर परिक्षण गर्दा प्रहरी हवल्दारमा कोरोना पुष्टि भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी सुरेन्द्रप्रसाद जोशीले जानकारी दिनुभयो ।

प्रहरी हवल्दारलाई जिल्ला अस्पताल दार्चुलाको आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?