नेपाली क्रिकेटर पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार

दार्चुला । नेपाली क्रिकेटर पारस खड्काको ब्याटिङ वरीयतामा चार स्थान सुधार भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीको टी ट्वान्टी ब्याटिङको नयाँ वरीयतामा पारस खड्का ७१ औं स्थानमा पुगेका छन् ।सन्दीप लामिछानेको बलिङ वरीयता ७९ औं स्थानमा यथावत रहेको छ ।

टी ट्वान्टीको अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १५ औं स्थानमा यथावत् रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?