दार्चुला । डडेल्धुरा प्रयोगशालामा आज बझाङका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुसालले शिनबार कोरोना पुष्टि भएका सबै बझाङका रहेको जानकारी दिनुभयो ।

सबैभन्दा बढि बझाङको कोदास्यु गाउँपालिकाका १० जना, थलारा गाउँपालिकाका चार र छब्बीपाथिभरा गाउँपालिकाका दुई जना रहेको भुसालले बताउनुभयो ।

उहाँको अनुसार प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय १० जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?