दार्चुला । डडेल्धुरा प्रयोगशालामा आज बझाङका थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

प्रयोगशालाका इन्चार्ज ईश्वरी प्रसाद भुसालले शिनबार कोरोना पुष्टि भएका सबै बझाङका रहेको जानकारी दिनुभयो ।

सबैभन्दा बढि बझाङको कोदास्यु गाउँपालिकाका १० जना, थलारा गाउँपालिकाका चार र छब्बीपाथिभरा गाउँपालिकाका दुई जना रहेको भुसालले बताउनुभयो ।

उहाँको अनुसार प्रयोगशालामा पछिल्लो २४ घण्टामा एक सय १० जनाको थ्रोट स्वाबको नमूना परीक्षण गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

दार्चुलाको ऐरिछानामा भेटियो नयाँ ज्वोर्तिलिंग (भिडियोसहित)

२०८१ जेष्ठ २, बुधबार १२:५७

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?