बझाङका थप १७ जनामा कोरोना पुष्टि

बझाङ । डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बझाङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

डडेल्धुरा अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ सय ७७ जनाको कोरोना परीक्षण भएकोमा थप १७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका मेडिकल ल्याब टेक्नोलोजिष्ट जिनी गणेजुले दिएको जानकारी अनुसार उनिहरु सबै बझाङका हुन ।

उहाँका अनुसार बझाङको खप्तडछान्ना गाउपालिकाका ८, थलारा गाउपालिकाका ८ र छबिसथापाभारा गाउपालिकाका १ जनामा कोरोना पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?