कोरोना सङ्क्रमणबाट वडाध्यक्षको ज्यान गयो

बर्दियाको बारबर्दिया नगरपालिका ३ का वडाध्यक्ष सूर्यबहादुर थारुको निधन भएको छ ।

नेपालगञ्जको भेरी अस्पतालमा उपचारका क्रममा ज्यान गुमाएका ३९ वर्षीय थारुमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना सम्पर्क व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?