दार्चुला । डडेल्धुरा अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा बैतडीका १० सहित ११ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४३ जनाको कोरोना परीक्षण भएकोमा बैतडी र डडेल्धुराका ११ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालको प्रयोगशालाका इन्चार्ज इश्वरी प्रशाद भूषालका अनुसार बैतडीको पुर्चौडी नगरपालिकाका नौँ जना, पाटन नगरपालिकाका एक जना र डडेल्धुराको नवदुर्गा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

महाकाली नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न, छलफलका विषय हेर्नुहोस

२०८२ बैशाख ७, आईतवार १८:२३ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?