बैतडीमा एक महिलाको शव भेटिएको छ।

दशरथचन्द नगरपालिका वडा नम्बर ६ को सेरा स्थित चौलानी नदी किनारमा अन्दाजी ३२/३३  वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी निरिक्षक किसन चन्दले मृतक महिलाको पहिचान हुन नसकेको जानकारी दिनुभयाे ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?