बाजुरामा भालुको आक्रमणबाट युवक गम्भीर

बाजुरामा भालुको आक्रमणबाट एक जना पुरुष गम्भीर घाईते हुनुभएकाे छ।

जिल्लाको बुढीगंगा नगरपालिका वडा नम्बर १० सिगाडामा भालुको आक्रमणबाट ३६ वर्षीय पुरुष मने साउँद घाईते हुनुभएकाे हाे ।

घर नजिकै भैसी खर्कमा आज विहान शौचालय गर्न जाने क्रममा भालुले आक्रमण गरेपछि घाईते साउँदको अवस्था गम्भीर रहेको परिवारजनले बताएका छन् ।

अनुहारमामा चोट लागेका साउँदलाई उपचारका लागि बयलपाटा अस्पतालमा लगिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?