बुवाबाटै ११ वर्षीया छोरी बलात्कृत

कैलाली। कैलालीमा बुवाबाटै ११ वर्षीया बालिका बलात्कृत भएकी छन्।

जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ११ मा ४५ वर्षीय बुवाले छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीमा उजुरी दर्ता भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले बुवाले छोरीमाथि जबरजस्तीकरणी गरेको दावी सहित जाहेरी दर्ता भएको जानकारी दिनुभयो ।

गत शनिबार राती छोरीमाथि उनले जबरजस्तीकरणी गरेको उल्लेख गरिएको जनाउँदै प्रहरी नायब उपरिक्षक विष्टले आईतबारदेखि नै उनी फरार रहेकाले खोजी कार्य भईरहेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?