त्रिवि व्यवस्थापन संकायको परीक्षा मंसिर तेस्रो साता

दार्चुला । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले नोवेल कोरोना भाइरस (कोभिड(१९)का कारण स्थगित व्यवस्थापन संकायको परीक्षा मंसीर तेस्रो साता सञ्चालन गर्ने भएको छ ।

सेमेस्टर प्रणालीअन्तर्गत स्थगित स्नातक र स्नातकोत्तर तहको परीक्षा मंसिर तेस्रो साता सञ्चालन गरिने परीक्षा नियन्त्रण कार्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिनुभयो ।

परीक्षा सम्बन्धी थप विवरण छिट्टै वेभसाइटमा प्रकाशित गरिने शर्माले जानकारी दिनुभयो ।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिडका कारण रोकिउका सबै किसिमका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?